FLASH NEWS
- Loading...
बुद्धि र रेखा अभिनित फिल्म ‘चेली’ सार्वजनिक
- गोल्डेन खबर
- १ महिना अघि
- ६३ पटक पढिएको

काठमाडौं । सत्य घटनामा आधरित म्युजिकल स्टोरी फिल्म ‘चेली’ सार्वजनिक भएको छ । स्माइल दासको स्वर र संगीत रहेको गीतमा ओम केरुङ र नेत्र लोज गुरुङको शब्द छ ।
बुद्धि तामाङ र रेखा लिम्बुको अभिनय रहेको भिडियोमा टिकाराम घले, माया गुरुङ, सुनिता गाहालगायतको समेत अभिनय छ ।
सुजाता बस्यालको स्क्रिप्ट तथा निर्देशनमा बनेको भिडियोमा नेत्र लोजको स्टोरी, सुबास शाहको सम्पादन, रविन विकको रंग संयोजन र विवेक विकेको सिनेमाटोग्राफी छ । एम सिरिज ग्लोबलले गीतको भिडियो निर्माण गरेको हो ।
प्रतिक्रिया दिनुहोस