FLASH NEWS
  • Loading...

महिला भलिबल टिमलाई नगदसहित पुरस्कृत गर्दै सरकार

  • गोल्डेन खबर
  • ४ हप्ता अघि
  • ३९५ पटक पढिएको
महिला भलिबल टिमलाई नगदसहित पुरस्कृत गर्दै सरकार

काठमाडौं काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिप २०२४ मा दोस्रो भएको नेपाली टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टोलीका १४ खेलाडीलाई जनही तीन लाख रुपैयाँ, प्रशिक्षकलाई दुई लाख सहायक प्रशिक्षक, व्यवस्थापक फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेकोहो

प्रधानमन्त्री केपी ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत सरकारले गरेको निर्णय जानकारी गराएका हुन्

गत साता काठमाडौंमा सम्पन्न काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा नेपाल फाइनलमा भारतसँग सेटले पराजितभएको थियो  

नेपालको राष्ट्रिय खेलको मान्यता पाए पनि सरकारले भलिबल खेल खेलाडीलाई उचित प्राथमिकता नदिएको गुनासो आउने गरेको यस्तोमा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को गत शुक्रबार बसेको कार्यकारी समितिको बैठकले युवा तथा खेलकुद मन्त्रालयमार्फतनेपाल सरकारलाई नगद पुरस्कारका लागि सिफारिस गर्ने निर्णय गरेको थियो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित