FLASH NEWS
  • Loading...

७८औँ स्वतन्त्रता दिवसको अवसरमा भारतले नेपाललाई दियो ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ९७ पटक पढिएको
७८औँ स्वतन्त्रता दिवसको अवसरमा भारतले नेपाललाई दियो ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार

काठमाडौं भारतले ७८औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाललाई ६६ वटा स्कुल बस ३५ वटा एम्बुलेन्स उपहार प्रदान गरेको  

भारतीय दूतावासले विशेष कार्यक्रम गरी स्कुल बस एम्बुलेन्स प्रदान गरेको हो स्वतन्त्रता दिवसको अवसरमा प्रत्येक वर्ष नेपाललाईएम्बुलेन्स स्कुल बस दिँदै आएको भारतले हालसम्म एक हजार वटा एम्बुलेन्स ३०० वटा स्कुल बस प्रदान गरेको  

पछिल्लो एक वर्षमा भारतीय सहयोगमा नेपालमा २५ परियोजना उद्घाटन गरिएको, परियोजनामा हस्ताक्षर भएको वटा परियोजनाशिलान्यास गरिएको दूतावासले जनाएको छ। गत पुसमा नेपाल भारतका परराष्ट्रमन्त्रीस्तरीय सहमतिपछि भारतले नेपालमापरियोजनामा सिधै २० करोड खर्च गर्न पाउने व्यवस्था गरिएको  

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित