FLASH NEWS
  • Loading...

काभ्रेपलाञ्चोकमा परियार सेवा समाज गठन

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ९९६ पटक पढिएको
Post Thumbnail

काठमाडौं काभ्रेपलाञ्चोकमा परियार सेवा समाज गठन गरिएको बनेपामा प्रथम सम्मेलन मार्फत परियार सेवा समाजको जिल्ला समिति गठनगरिएको हो

सम्मेलनबाट समाजको अध्यक्षमा बुद्धिमान परियार निर्वाचित हुनु भएको उपाध्यक्षमा सुशिला परियार दिपेश परियार, सचिवमाउर्मिला परियार, सहसचिवमा कल्पना परियार रामेश्वर परियार, कोषाध्यक्षमा नकुल परियार सहकोषाध्यक्षमा सुजन महते (परियार) निर्वाचित हुनुभएको
सदस्यहरूमा रमेश सेवा (परियार), चेत बहादुर महते, सुमन दर्नाल (परियार), राज बहादुर बर्देवा, सुनिल कुमार मोते, दुर्गा परियार, सम्झना नेपाली (परियार), सजना परियार सुस्मिता नेपाली सुन्दास निर्वाचित हुनु भएको सम्मेलन परियार सेवा समाजकाभ्रेपलाञ्चोकका  संयोजक तेज नेपालीको अध्यक्षतामा भएको थियो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित