FLASH NEWS
  • Loading...

आज नागपञ्चमीः कोशी र कर्णाली प्रदेशमा सार्वजनिक बिदा

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ६१ पटक पढिएको
आज नागपञ्चमीः कोशी र कर्णाली प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं कोशी कर्णाली प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको  आज नागपञ्चमी परेको खस क्षेत्रमा यो विशेष तरिकाले मनाइनेभएकाले कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिएको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद खरेलले जानकारी दिए

त्यस्तै कोशी प्रदेशमा आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रमलुइँटेलले जानकारी दिए

३० औं अन्तर्राष्ट्रिय आदिवासी दिवसलाई उत्सवका रूपमा मनाउन प्रदेश भित्रका सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको लुइँटेलले बताए

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित