FLASH NEWS
  • Loading...

नुवाकोटमा हेलिकप्टर दुर्घटना: ५ जनाको शव फेला

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ९४ पटक पढिएको
नुवाकोटमा हेलिकप्टर दुर्घटना: ५ जनाको शव फेला

काठमाडौं नुवाकोटको शिवपुरी स्थित सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा जनाको मृत्यु भएको

बुधबार दिउँसो काठमाडौंबाट रसुवातर्फ उडेको एयर डाइनेष्टीको नाइन एनएजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो

यो हेलिकप्टर काठमाडौंबाट बजेर ५४ मिनेटमा उडेको थियो उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको चार जनायात्रु एक जना पाइलटको शव घटनास्थलमा फेला परेको उनले जानकारी दिएका छन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित