FLASH NEWS
  • Loading...

काभा महिला लिग : उपाधिका लागि नेपाल भारतसँग भिड्दै

  • गोल्डेन खबर
  • ८ महिना अघि
  • २०४ पटक पढिएको
काभा महिला लिग : उपाधिका लागि नेपाल भारतसँग भिड्दै

काठमाडौँ काभा वुमन्स नेसन्स लिग भलिबलको दोस्रो सेमिफाइनलमा इरानलाई सोझो सेटमा पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको  

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपालले इरानलाई २५२१२८२६ २५२० ले सोझो सेटमा पराजित गरेको हो  

नेपालको जितमा आज निरुता ठगुन्नाउषा भण्डारीसाफिया पुन सरस्वती चौधरीले खेलमा उत्कृष्ट प्रदर्शन गरे

आजको जितसँगै नेपालले समूह चरणमा इरानसँग भोगेको हारको साटो फेरेको  अब नेपालले उपाधिका लागि भोलि भारतसँगप्रतिस्पर्धा गर्नेछ यसैगरी तेस्रो स्थानका लागि इरान श्रीलंकाबीच पनि भोलि नै खेल हुनेछ आजै भएको पहिलो सेमिफाइनलमाश्रीलंकालाई हराउँदै भारत फाइनलमा पुगिसकेको  

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित