FLASH NEWS
  • Loading...

देशका यी स्थानमा सामान्यदेखी भारी वर्षाको सम्भावना

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ८६ पटक पढिएको
देशका यी स्थानमा सामान्यदेखी  भारी वर्षाको सम्भावना

काठमाडौं अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मनसुनको न्यून चापीय सरदर स्थानको उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको

अहिले बिहान देशभर साधारणतया बदली रहेको  कोशी, मधेस, बागमती गण्डकी प्रदेशको केही स्थानहरुमा साथै  लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको

मंगलबार दिउँसो देशभर साधारणतया बदली रहने सबै प्रदेशका धेरै स्थानहरूमा  मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको कोशी, मधेसबागमती, गण्डकी, लुम्बिनी सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाकोसम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी लुम्बिनी प्रदेशका एकदुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको

राति देशभर साधारणतया बदली रहने सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्यासङिहत हल्कादेखि मध्यम वर्षाको सम्भावनारहेको महाशाखाले जनाएको

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित