FLASH NEWS
  • Loading...

बङ्गलादेशमा प्रधानमन्त्री हसिनाले दिइन राजीनामा, सेनाले सरकार बनाउँदै

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ९९ पटक पढिएको
बङ्गलादेशमा प्रधानमन्त्री हसिनाले दिइन राजीनामा, सेनाले सरकार बनाउँदै

एजेन्सी बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएको सेनाप्रमुख वाकरउजजमानले सोमबार दिउसो जानकारीगराएका छन्

प्रधानमन्त्री हसिनाको राजिनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाटराजिनामा दिएकी हुन् उनले आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर सरकारी निवास गणभवन छोडेर सुरक्षित स्थानमा गएकी छन्

प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिनुभएको अब सेनाको पहलमा अन्तरिम सरकार बन्नेछ,” उनले भने कामचलाउ सरकारकोनेतृत्व सेनाप्रमुख जमानले आँफै गर्नेछन् वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने विषयमा उनले केही बताएका छैनन्

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण कोटा प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पारगर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको हो

आन्दोलनका क्रममा आइतबार ९४ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको मृत्यु हुनेमाबालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित