FLASH NEWS
  • Loading...

काठमाडौं उपत्यकाभर आज सार्वजनिक बिदा

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ८६ पटक पढिएको
काठमाडौं उपत्यकाभर आज सार्वजनिक बिदा

काठमाडौं काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा दिइएको छ। रातो मत्स्येन्द्रनाथको भोटो देखाउने भएकाले आइतबार सार्वजनिक बिदादिइएको गृह मन्त्रालयले जानकारी दिएको

गत माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामासार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा मिति २०८१ साल श्रावण २० गते आइतबार काठमाडौंउपत्यकाका (तीन) जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचनाप्रकाशित गरिएको ,’ गृह मन्त्रालयको सूचनामा भनिएको

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित