FLASH NEWS
  • Loading...

महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ९० पटक पढिएको
महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं नेपाली महिला राष्ट्रिय भलिबल टोलीले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको

काभा महिला भलिबल नेसन्स लिग अन्तरगत शनिबार भएको लिग चरणकोखेलमा दक्षिण एसियाली जाइन्ट भारतलाई को सेटमा पराजित गर्दै नेपाललेऐतिहासिक जित निकालेको हो महिला भलिबलमा भारतमाथि नेपालको योपहिलो जित हो

यसअघिका भेटमा नेपालले भारतलाई कडा चुनौती दिएपनि जित भने निकाल्नसकेको थिएन सन् २०१९ मा नेपालमै भएको १३औ दक्षिण एसियाली खेलकुद(साग) अन्तरगतको खेलमा नेपाल जित नजिक पुगेर पनि जितबाट वचित बनेकोथियो त्यही बेला नै नेपालले भारतबाट सेटमा जित निकालेको थियो गत वर्षकाभा नेसन्स लिग एसियन गेम्समा पनि भारतसँग नेपाल निरिह बनेको थियो

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिबार भएको खेलकोपहिलो सेट नेपालले सहजै २५१८ ले सहजै आफ्नो पक्षमा पार्यो एक समय को बराबरीबाट नेपालले ११ को अग्रता कायम गर्न सफल भयो त्यहीअग्रतालाई कायम राख्दै नेपालले सेट आफ्नो पक्षमा पार्न सफल भयो

दोस्रो सेटमा भने नेपालको प्रदर्शन फितलो बन्यो भारतले उत्कृष्ट प्रदर्शन गर्दानेपालको केही लागेन दोस्रो सेट नेपालले १२२५ ले सहजै गुमाउन पुग्यो तेस्रो सेटमा भने नेपालले पहिलो सेटकै प्रदर्शनलाई निरन्तरता दिदै २५१७ लेसहजै जित निकाल्यो

प्रतिस्पर्धात्मक बनेको चौथो सेट नेपालले १८२५ ले गुमाउन पुग्यो एक समयखेललाई १५१८ को स्थितिमा ल्याएपनि त्यसपछि नेपालले सोचे अनुरुपकोप्रदर्शन गर्न नसक्दा सेट पनि गुमाउन पुग्यो

प्रतिस्पर्धात्मक रोमाञचक बनेको निर्णायक तथा पाँचौ सेटमा नेपालले कोअग्रता लिदै जिततर्फ अग्रसर बन्यो नेपालले त्यही अग्रतालाई कायम राख्दै १५१३ को सेटमा जित निकाल्दै भारतमाथि ऐतिहासिक जित निकाल्न सफल भयो

यस जितसँगै नेपालको दुई खेलबाट अंक पुगेको तीन खेल खेलेको भारत अंक जोडेर शीर्षस्थानमा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित