FLASH NEWS
  • Loading...

आज देशका यी भागमा भारी वर्षाको सम्भावना

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ९३ पटक पढिएको
आज देशका यी भागमा भारी वर्षाको सम्भावना

काठमाडौं अहिले देशैभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार पनि मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास नै अवस्थित रहेको बताएको  

मनसुनको प्रभावले शनिबार बिहान देशभर आंशिक देखि साधारणतया बदली रही कोशी लुम्बिनी प्रदेशका केही स्थान  बाँकीप्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको

महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने

कोशी, बागमती, गण्डकी, लुम्बिनी सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  

महाशाखाले दिउँसो कोशी,गण्डकी,लुम्बिनी सुदूरपश्चिम प्रदेशका एकदुई  स्थानमा दिउँसो भारी वर्षाका साथै कोशी प्रदेशकाएकदुई  स्थानमा धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको  

राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरैस्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको  

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित