FLASH NEWS
  • Loading...

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा गम्भिर घाईते भएका पाइलट शाक्य डिस्चार्ज

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ९४ पटक पढिएको
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा गम्भिर घाईते भएका पाइलट शाक्य डिस्चार्ज

काठमाडौँ  सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर गम्भीर घाइते भएका पाइलट मनीषरत्न शाक्य बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएकाछन् शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको थियो

शाक्यको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पताल श्रोतले जानकारी दिएको साउन गते त्रिभुवनविमानस्थलबाट मर्मतका लागि  पोखरा उड्ने क्रममा विमान दुर्घटना भएको थियो

सो दुर्घटनामा विमानमा सवार १९ जनामध्ये १८जनाको मृत्यु भएको थियो भने पाईलट साक्य मात्रै जिवित भेटिएका थिए

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित