FLASH NEWS
- युट्युबमा रिलिज 'डिग्री माइला' ले पायो २४ घण्टा नपुग्दै १० लाख बढी भ्युज |
- कोशी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधनः देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो |
- प्रतिनिधि सभाको बैठक बस्दैछ, यी हुन् कार्यसूची |
- आजको पञ्चाङ्ग र राशिफल (२०८१ फागुन २८ गते बुधबार, फाल्गुन शुक्लपक्ष त्रयोदशी) |
- PSG Triumph Over Liverpool in Penalty Shootout to Advance in UEFA Champions League |
भारतको केरलामा बाढि, पहिरोमा परी १९ जनाको मृत्यु, एकसयभन्दा बढी घाइते
- गोल्डेन खबर
- ७ महिना अघि
- १९९ पटक पढिएको

काठमाडौं । भारतको केरला राज्यमा भीषण बाढि पहिरोमा परी १९ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी बेपत्ता भएका छन् ।
पहिरोमा परेका १६ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । वायनाड जिल्लाको मेपड्डीमा राति करिब २ बजेदेखि ४ बजेसम्मपटकपटक गएको पहिरोमा परी ठूलो संख्यामा मानवीय हताहती भएको द इन्डियन एक्सप्रेसले जनाएको छ ।
पहिरोपछि वायु सेनाका दुई हेलिकोप्टरसहित उद्धार र राहत टोली परिचालन भएको छ । मेपड्डीका पहाडी क्षेत्रमा केही दिनदेखि जारीभारी वर्षाका कारण पहिरो गएको समाचारहरुमा जनाइएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस