FLASH NEWS
  • Loading...

कञ्चनपुरमा दादुरा शङ्कास्पद बिरामी बढ्दै

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ६३ पटक पढिएको
कञ्चनपुरमा दादुरा शङ्कास्पद बिरामी बढ्दै

काठमाडौं कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका११ मा दादुरारुबेलाका बिरामी फेला परेका छन् आठ वर्षीय २२ महिनाका बालकमादादुरारुबेला देखिएको हो अन्य १९ शङ्कास्पद बिरामी फेला परेका छन्  

शङ्कास्पद बिरामीमा दादुरारुबेला भए नभएकाबारे परीक्षण गर्ने काम भइरहेको दादुरारुबेला नियन्त्रण तथा व्यवस्थापन गर्नसुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायसँगआवश्यक समन्वय सहकार्य गरी जनशक्ति परिचालन गरेको
विश्वस्वास्थ्य सङ्गठन, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय कञ्चनपुरको टोलीले छुट्टाछुट्टै रुपमा दादुरारुबेला देखिएको क्षेत्रमापुगेर अनुसन्धान अध्ययन गरेका छन् बाइस महिनाका बालकले दीपनगर आधारभूत स्वास्थ्य केन्द्रमा नियमित खोपअन्तर्गत दादुरारुबेलाको खोप लगाएका हुन् भने आठ वर्ष १० महिनाका बालक पहाडबाट बसाइँसराइ गरेर यहाँ आएका हुन दादुरारुबेला देखिएकाक्षेत्रमा खोप कार्यक्रम सञ्चालन गरिने भएको

दादुरारुबेला भएको क्षेत्रमै लगाउने वा पूरै नगरपालिका क्षेत्रमा लगाउने वा नजिकका पालिकामा लगाउने भन्नेबारे छलफल भइरहेकोस्वास्थ्य निर्देशनालय दिपायलका महामारी नियन्त्रणसम्बन्धीका सम्पर्क व्यक्ति हेमराज जोशीले बताए दादुरारुबेला रोकथामकालागि खोप अभियान सञ्चालनको तयारी भइरहेको उनले बताए  

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित