FLASH NEWS
  • Loading...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा उद्धारका लागि खटिएका प्रहरी कर्मचारी पुरस्कृत

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ६३ पटक पढिएको
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा उद्धारका लागि खटिएका प्रहरी कर्मचारी पुरस्कृत

काठमाडौँ । नेपाल प्रहरीले बुधबार बिहान ११ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा उद्धारको लागि खटिने प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ ।

‘विमान चालक क्याप्टेन मनीषरत्न शाक्यलाई अत्यन्तै जोखिमपूर्ण दुर्घटनास्थलबाट उद्धार गरी अदम्य साहसका साथ कर्तव्य पालन गर्ने प्रहरी कर्मचारीहरूलाई उत्कृष्ट कार्यको कदर स्वरूप पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित