FLASH NEWS
  • Loading...

जाजरकोटमा घर भत्किँदा ८ जना घाइते

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ३८ पटक पढिएको
Post Thumbnail

काठमाडौं जाजरकोटमा घर भत्किँदा जना घाइते भएका छन् जिल्लाको छेडागाड नगरपालिका१२काँडागाउँका पदम अधिकारीको घर भत्किँदा परिवारका जना घाइते भएका हुन्

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ३५ वर्षीय पदम अधिकारी, १० वर्षका दिनेश अधिकारी, ३० वर्षकी सरिता अधिकारी, १४ वर्षका नवीन अधिकारी, ६५ वर्षकी भिरकुली अधिकारी, १५ वर्षकी सुजता अधिकारी, १६ वर्षकी संगीता अधिकारी १४ वर्षकानवराज अधिकारी घाइते भएका छन्

जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार संगीता नवराज सामान्य घाइते भएका छन् उनीहरूलाई घरमैराखिएको वर्षाका कारण ढुंगा, माटोले बनेको एकतले कच्ची घर भत्किएको डीएसपी पाण्डेले जानकारी दिए

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित