FLASH NEWS
  • Loading...

देशका यी क्षेत्रमा सामान्य देखि भारी बर्षाको सम्भाबना

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ४९ पटक पढिएको
देशका यी क्षेत्रमा सामान्य देखि भारी बर्षाको सम्भाबना

काठमाडौं जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित  

जसकारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको गण्डकी  प्रदेशका  थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुईस्थानमा हल्का वर्षा भइरहेको  

आज शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश सुदूरपश्चिमप्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावनारहेको बागमती, गण्डकी, लुम्बिनी कर्णाली  प्रदेशका एकदुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको

त्यस्तै रातिको समयमा पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने बागमती, गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशकाकेही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  

मैसम पुर्वानुमान महाशाखाले बागमती, गण्डकी,लुम्बिनी कर्णाली  प्रदेशका एकदुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेकोले तीक्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिकजनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यकसतर्कता अपनाउनसमेत अनुरोध गरेको   

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित