FLASH NEWS
  • Loading...

एसिया कप खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्कियो

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ७५ पटक पढिएको
एसिया कप खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं टी२० एसिया कप खेलेर नेपाली महिला राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको टोली श्रीलंकाबाट बिहीवार काठमाडौं आइपुगेको हो

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो  श्रीलंकामा जारी नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको

अन्तिम खेलमा नेपाल मंगलवार बलियो टोली भारतसँग ८२ रनले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको थियो यसअघि पाकिस्तानसँग पनि पराजित बनेको नेपालले पहिलो खेलमा यूएईलाई भने हराएको थियो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित