FLASH NEWS
  • Loading...

ग्लोबल टी-२० आज रातिदेखि, पहिलो खेलमा सन्दीपको टिम भ्यानकुभर र टोरन्टोखेल्दै

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ५३ पटक पढिएको
ग्लोबल टी-२० आज रातिदेखि, पहिलो खेलमा सन्दीपको टिम भ्यानकुभर र टोरन्टोखेल्दै

काठमाडौं क्यानडामा हुने चौथो सिजनको ग्लोबल टी२० लिग बिहीबार रातिदेखि सुरुहुँदैछ लिगको उद्घाटन खेलमा भ्यानकुभर नाइट्स टोरन्टो नेशनल्सबीचप्रतिस्पर्धा हुने तालिका यी दुई टिमबीचको खेल शुक्रबार बिहान १ः४५ देखिसुरु हुनेछ  

ग्लोबल टी२० मा यसपालि तीन नेपाली क्रिकेटर पनि जोडिएका छन् यसपटक लिगमा भ्यानकुभर नाइट्समा सन्दीप लामिछाने दीपेन्द्र सिंह ऐरी तथा टोरन्टोमा रोहितकुमार पौडेल पनि आबद्ध भएका हुन्   

उनीहरूमध्ये दीपेन्द्र रोहितले पहिलो म्याच गुमाउने छन् भिसा आउन ढिला भएका कारण उनीहरूले उद्घाटन खेल गुमाउने भएका हुन् भिसा ढिलाइका कारण दीपेन्द्र बुधबार मात्र क्यानडातर्फ लागेका छन् रोहित भने बिहीबार मात्र त्यसतर्फ प्रस्थान गर्ने तयारीमा छन्  

दीपेन्द्र दोस्रो तथा रोहित पहिलोपटक यो लिगमा देखिने छन् स्टार स्पिनर सन्दीप लामिछाने भने क्यानडा पुगिसकेका छन् उनीचौथोपटक ग्लोबल टी२० लिग खेल्ने तयारीमा छन् सन्दीपले यसअघि मोन्ट्रियल टाइगर्स, टोरन्टो नेशनल्स  सर्रे जग्वार्सबाट ग्लोबलटी२० खेलेका थिए   

हालसम्म उनले यो लिगमा १७ खेलमा २४ विकेट लिएका छन् सन्दीपले गत संस्करणमा खेलमा .१७ को उत्कृष्ट इकोनमीमा ११विकेट लिएका थिए उनी यसपटक पनि उच्च प्रदर्शन गर्ने योजनामा छन्  

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित