FLASH NEWS
  • Loading...

जहाज दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ७३ पटक पढिएको
जहाज दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं सरकारले (बुधबार) आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्नका लागि समिति गठन गर्ने निर्णय गरेको  

बुधबार बसेको मन्त्रीपरिषद् बैठकले दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस किसिमको दुर्घटना हुन नदिन अपनाइनुपर्नेसुझाबसहितको प्रतिवेदन ४५ दिनभित्र पेस गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङलेजानकारी दिए  

उनले भने,‘दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस किसिमको दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझाबसहितको प्रतिवेदन ४५दिनभित्र पेस गर्न श्री रतिशलाल कर्णको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको ’ 

साथै  बैठकले जहाज दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित