FLASH NEWS
  • Loading...

दोलखा भीमेश्वर मन्दिरको शिलामा आयो पसिना

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ७८ पटक पढिएको
दोलखा भीमेश्वर मन्दिरको शिलामा आयो पसिना

दोलखा भीमेश्वर मन्दिरमा रहेको शिलामा बुधबार दिउँसोबाटपसिनाआएको मन्दिर व्यवस्थापन समितिका राजेन्द्र श्रेष्ठले भीमेश्वरकोशिलामा दिउँसो १२: ४५ देखिपसिनाआएको बताए

यसअघि श्रावण गते शनिबार दिउँसो :४७ बाट शिलामा पसिना आएको थियो  शिलामा यो पटक पुरै भाग ओगटेर पसिना आएकोश्रेष्ठले बताए  गएको शनिबार भने शिलाको बाँयाबाटपसिनानिरन्तर आइरहेको थियो 

यसअघि २०७७ सालको फागुनमा कोरोना अघि भीमेश्वरको शिलामा पुरै भागमापसिनाआएको उनले बताए  शिलामा पसिनाआएपछि स्थानीयसहित भक्तजन मन्दिर परिसरमा भेला भएर बाजागाजासहित घण्ठा बजाउने, धुपबत्ती गर्नुका साथै मन्दिरका मुख्यव्यक्तिहरुले शिलामा पंखाले हम्किने गरिरहेका श्रेष्ठले बताए 

भीमेश्वरको शिला (चट्टान) मा कालो पानीको थोपा देखिएर झर्ने क्रमलाईपसिनाआएको भन्ने जनविश्वास   शिलामापसिनापुछेको कपास लिनेको ठुलो भीड मन्दिरमा लागेको   मन्दिरको शिलामापसिनाआएपछि पुजारीले स्थानीय मन्दिर व्यवस्थापनसमितिलाई खबर गरेका थिए 

पसिनाआएको खबर लगत्तै जिल्ला प्रशासन, प्रहरी, नेपाली सेना लगायतका प्रमुख तथा प्रतिनिधि मन्दिरमा पुगेका थिए  भीमेश्वरकोशिलामा पसिना आएमा भविष्य सूचक संकेतका रुपमा लिन जनविश्वास रहेको   शिलामापसिनाआएकाले राष्ट्र प्रमुखलेक्षमापूजा गर्ने चलन  

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित