FLASH NEWS
  • Loading...

सौर्य विमान दुर्घटनाः पाईलट साक्य बाहेक १८ जनाको मृत्यु

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ८८ पटक पढिएको
सौर्य विमान दुर्घटनाः पाईलट साक्य बाहेक १८ जनाको मृत्यु

काठमाडौं त्रिभुवन विमानस्थल नजिकै भएको सौर्य एयरको विमान दुर्घटनामा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको नागरिक उड्ड्यनप्राधिकरणले दुर्घटनग्रस्त विमानस्थलबाट १८ जनाको शव संकलन गरिएको विज्ञप्ति मार्फत जनाएको यस्तै, विमानका पाइलटमनिषरत्न शाक्यको भने उद्धार गरी अस्पतालमा उपचार भइरहेको प्राधिकरणले जनाएको  

बिहान ११ बजे काठमाडौंबाट मर्मतका लागि पोखरातर्फ उड्ने बित्तिकै विमान धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको थियो जहाजपूर्णरुपमा क्षतविक्षत भएको

विमानका क्याप्टेन मनिषरत्न शाक्यसहित सौर्य एयरकै कर्मचारीहरु थिए  विमानमा सहक्याप्टेन एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, अस्विन निरौला, सुदीपराज जोशी, सर्वेस मरासिनी, श्याम विन्दूकर, नवराज आले, राजारामआचार्य, प्रिजा खतिवडा अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही विदेशी नागरिक अरिफ रेडाथिए  

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित