FLASH NEWS
- एमाले सांसद रघुजी पन्तद्वारा राप्रपाका सांसद शाहीलाई लक्ष्य गर्दै बहस गर्ने हो भने इतिहास पढेर आउन आग्रह |
- केही नेता उत्पादन गर्न लाखौं विद्यार्थीहरूको भविष्य जोखिममा पारियोः स्वर्णिम वाग्ले |
- मुम्बई इन्डियन्सले जित्यो दोश्रो पटक महिला प्रिमियर लिग (डब्लुपिएल) को उपाधि |
- राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै |
- प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची |
सौर्य एयरलाइन्सको जहाज दुर्घटना : १५ जनाको घटनास्थलमै निधन
- गोल्डेन खबर
- ७ महिना अघि
- १६६ पटक पढिएको

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १५ जनाको निधन भएको छ । नेपाल प्रहरीका अनुसार १५ जनाको शवनिकालिएको हो ।
जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिष रत्न शाक्यलाई जीवितै उद्धार गरिएको छ । उनलाई तत्कालै केएमसीअस्पताल पुर्याइएको थियो । त्यस्तै उद्धार गरिएका चार जनालाई शिक्षण अस्पताल लगिएको छ । शवलाई पनि शिक्षण अस्पतालमहाराजगञ्ज ल्याइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस