FLASH NEWS
  • Loading...

सिमलताल पहिरो: बेपत्ता बस र यात्रुको खोजी जारी

  • गोल्डेन खबर
  • ५ महिना अघि
  • १२८ पटक पढिएको
सिमलताल पहिरो: बेपत्ता बस र यात्रुको खोजी जारी

चितवन | भरतपुर महानगरपालिका२९ स्थित नारायणगढमुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बसतथा यात्रुको आज १२औँ दिन पनि खोजी जारी    

घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्‍याएर खोजतलास गर्न लागिएको हो

नेपालको सुरक्षाकर्मीसहित भारतकोराष्ट्रिय आपदा मोचन बलनेशनल डिजास्टर रेस्पोन्स फोर्सबाट १२ जनाको प्राविधिक टोलीद्वारासंयुक्त  खोजतलास भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछिआज बिहान पुनः खोजतलास थालिएको  

भारतीय टोलीले धमिलो बेगमा बगेको पानीमा कम काम गरेकाले कठिनाइ भइरहेको जनाउँदै उनले शङ्कास्पद वस्तु भएको अनुमानसँगैपुनः सोही ठाउँमा खोजतलास थालिएको बताए
यसअघि भेटिएका भनेका २५ शवमध्ये सनाखत नभएका सातमध्येको एक शव यो घटनाभन्दा बाहिरको रहेको खुलेको प्रजिअयादवका अनुसार पाल्पाकी नदीमा हामफालेकी एक महिलाको सनाखत भएपछि भेटिएका शवको सङ्ख्या २४ मा झरेको तीमध्येछजनाको सनाखत हुनसकेको छैन
चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति भारतीय प्राविधिक टोलीबीच शनिबार संयुक्त बैठक बसीआइतबार बिहानदेखि खोजी सुरु गरिएको थियो आइतबारदेखि सोनार क्यामेरासहित खोजी थालेको संयुक्त टोलीले सिमलतालबाटघुमाउने, देवघाट, काभ्रेघाटसम्मको क्षेत्रमा खोजतलास गरिसकेको

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित