FLASH NEWS
  • Loading...

आगामी चुनाव नलड्ने अमेरिकी राष्ट्रपति जो बाइडनको घोषणा

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ५५ पटक पढिएको
आगामी चुनाव नलड्ने अमेरिकी राष्ट्रपति जो बाइडनको घोषणा

काठमाडौं डेमोक्र्याटिक पार्टीभित्रैबाट बढ्दै गएको दबाबका कारण अमेरिकी राष्ट्रपति जो बाइडनले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावको दौडबाटपछि हट्ने निर्णय गरेको छन् उनले रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो समर्थनरहने जनाएका छन्

८१ वर्षीय बाइडन अमेरिकाको इतिहासमा सबैभन्दा जेष्ठ राष्ट्रपति हुन् भने उनको कार्यकाल २० जनवरी २०२५ सम्म रहने नोभेम्बरमाहुने राष्ट्रपतीय चुनावको दौडबाट पछि हट्ने निर्णय गर्रेका बाइडनले यसै साता राष्ट्रको नाममा सम्बोधन गर्ने जनाइको गत सातामात्र कोभिड संक्रमित भएपछि बाइडन अहिले डेलावेयरस्थित आफ्नै घरमा छन्  

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा बाइडनले आफू पुनर्निर्वाचित हुन चाहे पनि आफ्नो पार्टी देशका लागि आगामी चुनावीदौडबाट पछि हटेको उल्लेख गरेका छन्

बाइडनको पछिल्लो निर्णयले यस वर्षको ह्वाइट हाउस दौडमा अर्को मोड ल्याएको  

जुन २७ मा भएको राष्ट्रपतीय बहसप्रेसिडेन्सियल डिबेटमा डेमोक्र्याट बाइडनको प्रदर्शन निकै कमजोर रहेको थियो भने जुलाई १३ कोएक चुनावी सभामा रिपब्लिकन उम्मेदवार ट्रम्पमाथि गोली प्रहार भएको थियो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित