FLASH NEWS
  • Loading...

ग्लोबल टी-२० लिग खेल्न सन्दीप गए क्यानडा

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ४९ पटक पढिएको
ग्लोबल टी-२० लिग खेल्न सन्दीप गए क्यानडा

काठमाडौं नेपाली क्रिकेट टिमका पूर्वकप्तान एवं लेगस्पिनर सन्दीप लामिछाने ग्लोबल टी२० लिग खेल्न क्यानडा प्रस्थान गरेका छन् आसन्नग्लोबल टी२० यही २५ जुलाईदेखि सुरु हुँदैछ  

लिगका सन्दीप लामिछाने दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्स तथा रोहितकुमार पौडेल टोरन्टो नेशन्समा आबद्ध छन् भ्यानकुभर टोरन्टोबीच उद्घाटन खेलमै प्रतिस्पर्धा हुनेछ यी दुई टोलीबीचको खेल आउँदो बिहीबार राति बजेदेखि सुरु हुनेछ  

सन्दीप चौथो, दीपेन्द्र दोस्रो तथा रोहित पहिलोपटक यो लिग खेल्नेछन् सन्दीपले यसअघि सन् २०१८ मा भएको पहिलो संस्करणमामोन्ट्रेल टाइगर्स, सन् २०१९ मा टोरान्टो नेशनल्स गत संस्करणमा सर्रे जग्वार्सबाट ग्लोबल टी२० खेलेका थिए

उनीसम्मिलित जग्वार्स गत सिजनमा उपविजेता भएको थियो फाइनलमा दीपेन्द्रआबद्ध मोन्ट्रेल टाइगर्ससँग विकेटले पराजित भयो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित