FLASH NEWS
  • Loading...

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ५३ पटक पढिएको
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् दिउँसो बजे बस्ने प्रतिनिधिसभा बैठकमाप्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्

एमाले अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए उनलाई सरकारमा  सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन्  

प्रतिपक्षमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायतका दलले भने उनलाईविश्वासको मत नदिने भएका छन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित