FLASH NEWS
  • Loading...

बंगलादेशमा विद्यार्थीहरूको आन्दोलनमा हिंसात्मक अहिले सम्म २५ जनाको मृत्यु

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ५३ पटक पढिएको
बंगलादेशमा विद्यार्थीहरूको आन्दोलनमा हिंसात्मक अहिले सम्म २५ जनाको मृत्यु

काठमाडौं बंगलादेशमामुक्ति युद्धमा लडेका सैनिकका छोराछोरीका लागि ल्याइएको आरक्षणको विरूद्धमा प्रदर्शनमा हालसम्म २५जनाको मृत्यु भएको

बिबिसी हिन्दीका अनुसार आरक्षण विरूद्ध विद्यार्थीहरूले देशव्यापी प्रदर्शन गरिरहँदा सेना  सत्तापक्षका कार्यकर्ताहरू पनि सरकारकोनिर्णयको पक्षमा आन्दोलमा उत्रिएपछि भएका हिसांत्मक घटनाहरूमा अहिलेसम्म २५ जनाको मृत्यु भएको हो

सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सेनाहरूलाई त्यहाँमुक्ति योद्धाभनिन्छ

सरकारले तीनै सेनाका सन्तानहरूलाई सरकारी जागिरमा विशेष आरक्षण दिने नीति सरकारले ल्याएको थियो यसलाई प्रधानमन्त्रीशेख हसिनाले आफ्ना समर्थकहरूलाई रिझाउनका लागि उक्त नीति ल्याएको यसले देशका अन्य युवारहरू अवसरबाट बञ्चित हुनेभन्दै त्यहाँका विद्यार्थीहरू दुई सातादेखि आन्दोलनरत छन् प्रहरी प्रदर्शनकारीबीच झडप भएका घटना बढ्दै गएको यसबाट सयौंघाइते भएको बिबिसीले उल्लेख गरेको

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित