FLASH NEWS
  • Loading...

क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

  • गोल्डेन खबर
  • ९ महिना अघि
  • १६४ पटक पढिएको
क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

काठमाडौँ क्यानडालाई हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको कोपाअमेरिकाको ४८औँ संस्करणकोपहिलो सेमिफाइनल खेलमा क्यानडाविरुद्ध को जित निकाल्दै अर्जेन्टिना उपाधि निकट पुगेको हो

अमेरिकाको न्यु जर्सीमा स्थानीय समय अनुसार मङ्गलबार बेलुका भएको खेलमा अर्जेन्टिनाको लागि पहिलो गोल २२ औँ मिनेटमाजुलियन अल्भारेजले गरे

दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए

दोस्रो सेमिफाइनलमा भोलि उरुग्वे कोलम्बियाबिच प्रतिस्पर्धा हुनेछ सो खेलको विजेतासँग अर्जेन्टिनाले उपाधिको लागि प्रतिस्पर्धागर्नेछ  

कोपाअमेरिका फुटबलको इतिहासमा अर्जेन्टिना सबैभन्दा सफल राष्ट्र हो कोपाअमेरिकामा अर्जेन्टिनाको यो ४४औँ सहभागिता हो अर्जेन्टिनाले हालसम्म सर्वाधिक १५ पटक कोपाअमेरिकाको उपाधि चुमिसकेको भने १४ पटक उपविजेता बनेको  

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित