FLASH NEWS
  • Loading...

कोरियन भाषा परीक्षाको मिति सार्वजनिक

  • गोल्डेन खबर
  • २ महिना अघि
  • ७१ पटक पढिएको
कोरियन भाषा परीक्षाको मिति सार्वजनिक

काठमाडौँ । इपिएसअन्तर्गत कोरियन भाषा परीक्षा आगामी २०८१ असोज ८ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । इपिएस कोरिया शाखाले मंगलबार सन् २०२४ को विशेष कोरियाली भाषा परीक्षा सञ्चालनसम्बन्धी सूचना प्रकाशित गरेको हो ।

असोज ८ देखि ११ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि साउन ७ देखि ११ सम्म फाराम वितरण तथा दर्ता गरिने सूचनामा जनाइएको छ ।  उक्त परीक्षाको तालिका घोषणा हुनेछ । परीक्षाको नतिजा प्रकाशन असोज २१ गते हुने जनाइएको छ ।​

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित