FLASH NEWS
  • Loading...

सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने क्यानको निर्णय

  • गोल्डेन खबर
  • २ महिना अघि
  • ६९ पटक पढिएको
सन्दीपलाई ‘ए’ ग्रेडमा राख्ने क्यानको निर्णय

काठमाडौँ नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाईग्रेडमा राख्ने निर्णय गरेको क्यानको बिहीबार बसेकोबैठकले यस्तो निर्णय गरेको हो सन्दीप बलात्कार मुद्दामा निलम्बन रहेको अवस्थामा उनी क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा थिएनन्

उनले उच्च अदालतबाट बलात्कार मुद्दा सफाइ पाएपछि विश्वकप समेत खेलेका थिए ग्रेडमा कप्तान रोहित पौडेलसहित सोमपालकामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख कुशल भुर्तेल रहेका छन्

यसमा अब सन्दीप पनि अटाएका छन् ग्रेड मा परेका खेलाडीलाई क्यानले मासिक लाख रुपैयाँ तलब दिँदै आएको

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित