FLASH NEWS
- युट्युबमा रिलिज 'डिग्री माइला' ले पायो २४ घण्टा नपुग्दै १० लाख बढी भ्युज |
- कोशी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधनः देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो |
- प्रतिनिधि सभाको बैठक बस्दैछ, यी हुन् कार्यसूची |
- आजको पञ्चाङ्ग र राशिफल (२०८१ फागुन २८ गते बुधबार, फाल्गुन शुक्लपक्ष त्रयोदशी) |
- PSG Triumph Over Liverpool in Penalty Shootout to Advance in UEFA Champions League |
यसरी मनाइँदैछ इद
- गोल्डेन खबर
- ११ महिना अघि
- २७७२ पटक पढिएको

काठमाडौं । इस्लाम धर्मावलम्बीको आज एक महिना लामो रमादान पर्व रोजा पूरा भएको खुशीयालीमा इद उल फित्र पर्व मनाउँदै छन् ।
यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म मान्यजनकोमा गएर आशीर्वाद लिइन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायतखानेकुरा खान दिने चलन छ।
खुशीपूर्वक दीनदुःखी एवं गरिबलाई दान गरिनेपर्वका रूपमा इद परिचित छ।इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ।
राजधानीको कास्मिरी तकिया मस्जिदमा इद मनाउन भिड देखिन्छ ।
यस दिन आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस