FLASH NEWS
- Loading...
प्रचण्डमा राष्ट्रिय हितभन्दा शक्तिकेन्द्रकाे मुख ताक्ने प्रवृत्ति छ : पुर्ब परराष्ट्रमन्त्री ज्ञवाली
- गोल्डेन खबर
- १ साल अघि
- २८८ पटक पढिएको
काठमाडौ – प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपमहासचिव एवं पूर्ब परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे चीन भ्रमण ओैपचारिकतामा सीमित भएकाे टिप्पणी गरेका छन् ।चीनसँग जुन १२ बुदे सहमति र एउटा लेटर अप एक्सचेन्ज भयाे,त्यसलाई हेर्दा प्रधानमन्त्रीकाे भ्रमण ओैपचारीकतामा सीमित भएकाे देखिन्छ ।
प्रतिक्रिया दिनुहोस