FLASH NEWS
- Loading...
सन्दीप लामिछानेविरूद्वकाे मूदाकाे सुनुवाइ आज स्थगित
- गोल्डेन खबर
- १ साल अघि
- २४७ पटक पढिएको

काठमाडौं -नावालिका बलात्कारकाे आराेपमा लागेका क्रीकेटर सन्दीप लामिछाने विरूद्वकाे मूदाकाे सुनुवाइ आजपनि स्थगित भएको छ। जिल्ला अदालत काठमाडौं केही न्यायाधीश बढुवा भएर जान लागेकाे केही तीजकाे कारण विदामा रहेकोले सुनुवाइ स्थगित भएको हाे ।
प्रतिक्रिया दिनुहोस