FLASH NEWS
  • Loading...

एमाले बागमती प्रदेशको प्रतिनिधि छनोट कार्यक्रम स्थगित

  • गोल्डेन खबर
  • १ साल अघि
  • १६२ पटक पढिएको
एमाले बागमती प्रदेशको प्रतिनिधि छनोट कार्यक्रम स्थगित

काठमाडौं– संविधानसभा अध्यक्ष एवंम एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको कारण एमाले बागमती प्रदेशको प्रतिनिधि छनोट कार्यक्रम स्थगित भएको छ ।

आउँदो असोज ८ र ९ गते हुने एमालेको प्रथम बागमती प्रदेश अधिवेशनको हिजोबाट सुरु भएको प्रतिनिधि छनोट कार्यतालिका भदौ २७ सम्म रहेको थियो ।

२५ गते हिजो मनोनयन दर्ता, आज मनोनयन फिर्ता सहितको कार्यक्रम र भोलि प्रतिनिधि छनोटको कार्यक्रम तय भएपनि एमाले उपाध्यक्षको असमाहिक निधनको कारण सम्पूर्ण कार्यतालिकालाई स्थगित गरिएको एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले जारी गरेको सूचनामा उल्लेख रहेको छ । सन्सार को बलियो सिटि कार हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित