FLASH NEWS
- Loading...
टीआरसीलाई अगाडि बढाउने बिषयमा प्रधानमन्त्रीले मागे सभामुखकाे सहयाेग
- गोल्डेन खबर
- १ साल अघि
- २५३ पटक पढिएको
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमण कालिन न्याय सम्बन्धी विधेयक टीआरसीलाई अगाडि बढाउने बिषयमा सभामुख देवराज घिमिरेकाे सहयाेाे मागेेका छन् । बेपत्ता पारिएका व्यक्तिकाे छानबिन सत्य ,खन निरूपमा तथा मेलमिलाप आयाेग ऐन१०७१लाई संशोधन गर्ने बनेकाे विगत विधेयक छ महिना प्रतिनिसभामा विचाराधीन छ।
प्रतिक्रिया दिनुहोस