FLASH NEWS
  • Loading...

वडाध्यक्ष रिजालकाे पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने

  • गोल्डेन खबर
  • १ साल अघि
  • २१६ पटक पढिएको
वडाध्यक्ष रिजालकाे पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राष्ट्रिय  सभागृहमा राखिने

काठमाडौं – महानगरपालिका १६-का वडाध्यक्ष मुकुन्द  रिजालकाे पार्थिव शरीर प्रदशनि मार्ग स्थित राष्ट्रिय  सभागृहमा राखिने भएकाे छ ।  काठमाडौं  महानगरपालिकाका प्रवत्ता नवीन  मानन्धरकाे अनुसार श्रद्धाञ्जली लागि  पार्थिव शरीर  सभागृह विहान११ बजेदेखि दिउँसो १बजे सम्म सभागृह  राख्ने  भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित