FLASH NEWS
- युट्युबमा रिलिज 'डिग्री माइला' ले पायो २४ घण्टा नपुग्दै १० लाख बढी भ्युज |
- कोशी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधनः देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो |
- प्रतिनिधि सभाको बैठक बस्दैछ, यी हुन् कार्यसूची |
- आजको पञ्चाङ्ग र राशिफल (२०८१ फागुन २८ गते बुधबार, फाल्गुन शुक्लपक्ष त्रयोदशी) |
- PSG Triumph Over Liverpool in Penalty Shootout to Advance in UEFA Champions League |
क्रिकेट खेलाडीले पाउने मासिक पारिश्रमिक हेर्दा लाजलाइ पनि लाज लाग्छ हरि ढकाल
- गोल्डेन खबर
- १ साल अघि
- ३६० पटक पढिएको

काठमाडौं : रास्वपाका सांसद हरि ढकालले क्रिकेट खेलाडीले पाउने मासिक पारिश्रमिक हेर्दा लाजलाइ पनि लाज लाग्ने बताएका छन् । उनले आक्राेश पाेख्दै भने ? यत्रा दशकमा एउटा स्टेडियम बनाउन नसक्ने ?मुख्यमन्त्री काठमाडौं आएकाे बेलामा सुत्नकाे लागि त्यो महल हेराैं त दरबार हेराै त। ढकालले क्रिकेट खेलाडीलाई दिने भनिएको पुस्कार रकम एक हप्तामा दिने सरकारसँग माग राख्दै कसकाे कारणले दिने भनिएको पैसा राेकिएकाे भन्दै प्रश्न पनि गरेका थिए ।
प्रतिक्रिया दिनुहोस