FLASH NEWS
- Loading...
सिरहाकी मिटरब्याजी सुजता साह थुनामा
- गोल्डेन खबर
- १ साल अघि
- १९४ पटक पढिएको
काठमाडौं – सिरहाकी सुजाता साह जिल्ला अदालतले पुपक्षकालागि जेल पठाएको छ । न्यायाधीश मनाेज केसीको एकल इजलासले आइतबार ममता रायको मुद्दामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । मिचैथा नगरपालिका -६ कि ३५ बर्षीया सुजाता गत साउन २४ गते पक्राउ परेकी थिइन् । उनिमाथी नौ जनाले अनुचित लेनदेन सम्बन्धमा मुद्दा दर्ता गराएका हुन् । सुजाता सिराहामा लामाे समयदेखि मिटरब्याजीकाे धन्दा चलाउदै आएको पीडितकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस