FLASH NEWS
  • Loading...

स्रोत नखुलेको ५ लाख भारूसहित कैलालीबाट एक युवक पक्राउ

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८४ पटक पढिएको
स्रोत नखुलेको ५ लाख भारूसहित कैलालीबाट एक युवक पक्राउ

काठमाडौं- प्रहरीले स्रोत नखुलेको ५ लाख भारतीय रुपैँयासहित कैलालीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रमेशबहादुर तिरुवा रहेका छन् ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा सादा पोशाकको टोलीले गोदावरी नगरपालिका(१ बनखेतस्थित तिरुवाको घर खानतलासी गरेर चार लाख ७४ हजार पाँच सय भारतीय रूपैयाँ र २ ग्राम १९० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तिरुवाविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित