FLASH NEWS
  • Loading...

मिटरब्याजी आरोपमा सिरहामा एक महिला पक्राउ

  • गोल्डेन खबर
  • १ साल अघि
  • २१८ पटक पढिएको
मिटरब्याजी आरोपमा सिरहामा एक महिला पक्राउ

काठमाडौं- मिटरब्याजी आरोपमा सिरहामा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–६ की ३५ वर्षीया सुजाता साह छन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए ।

ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको हो । साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जन बढी उजुरी छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित