FLASH NEWS
  • Loading...

माओवादीले पार्टीको पदाधिकारीको जिम्मेवारीमा हेरफेर, हेर्नुहोस् को के मा परे

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८४ पटक पढिएको
माओवादीले पार्टीको पदाधिकारीको जिम्मेवारीमा हेरफेर, हेर्नुहोस् को के मा परे

काठमाडौं  -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका छन्।

जसअनुसार बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मा तोकिएका छन्।

अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिएको छ। यस्तै सचिव देवेन्द्र पौडेल मधेश प्रदेशका इन्चार्ज भएका छन्।

सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनाल तोकिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित