FLASH NEWS
- Loading...
डा. शेखरलाई वरिष्ठ नेता बनाउन केन्द्रीय समितिमा माग
- गोल्डेन खबर
- १ साल अघि
- १३६ पटक पढिएको
काठमाडौं_ नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा डा। शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग भएको छ ।
बैठकको तेस्रो दिन बिहीबार केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले डा. शेखरलाई वरिष्ठ नेता बनाउन माग गरेका हुन् । “हाम्रो वरिष्ठ नेता राष्ट्रपति निर्वाचित हुनुभयो,” उनले भने, “डा.शेखर कोइरालालाई त्यसमा राखे पार्टीलाई बल पुग्छ । समझदारी सहकार्यकोे अवस्था हुन्छ कि भन्ने लाग्छ,” उनले भने ।
प्रतिक्रिया दिनुहोस