FLASH NEWS
  • Loading...

काठमाडौंका लागि उडेको मनाङ एयरको भयो सोलुखुम्वुको लामजुरामा दुर्घटना

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८९ पटक पढिएको
काठमाडौंका लागि उडेको मनाङ एयरको भयो सोलुखुम्वुको लामजुरामा दुर्घटना

काठमाडौ: लुक्ला बाट काठमाडौंका लागि उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ ।

कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाको अनुसार सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको हो। उनले घटना‍स्थलतर्फ प्रहरी परिचालन गरिएको पनि बताए । हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित