FLASH NEWS
  • Loading...

ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ

  • गोल्डेन खबर
  • १ साल अघि
  • १३६ पटक पढिएको
ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ

काठमाडौं-ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले मालपोत कार्यालयका तत्कालीन नासु योगराज पौडेल र खरदार नारायणदास श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरू काठमाडौंबाट पक्राउ परेको सीआईबीले जनाएको छ । योसँगै ललिता निवास प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या १४ पुगेको छ । सीआईबीले ललिता निवास जग्गा हिनामिनामा सरकारी कीर्तेमा अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित