FLASH NEWS
  • Loading...

काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

  • गोल्डेन खबर
  • १ साल अघि
  • ६८ पटक पढिएको
काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं-मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।

उक्त हेलिकप्टरमा चालकसहित ६ जना यात्रु थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित