FLASH NEWS
  • Loading...

एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

  • गोल्डेन खबर
  • १ साल अघि
  • ९६ पटक पढिएको
एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

काठमाडौं – एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेका छन् ।  नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल  । प्रधानमन्त्री दाहालले हालै ‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको’ भनेर दिएको अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा मागेको हो । आज  बुधबार  संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको राजीनामा मागेको हो ।

दाहालको उक्त अभिव्यक्ति सार्वभौमिकता र संविधानविपरीत भएको एमालेको ठहर छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित