FLASH NEWS
  • Loading...

कोशी प्रदेशको नामकरणबाट अन्य दल पछि हटे पनि एमाले पछि हट्दैनः ओली

  • गोल्डेन खबर
  • १ साल अघि
  • १०७ पटक पढिएको
कोशी प्रदेशको नामकरणबाट अन्य दल पछि हटे पनि एमाले पछि हट्दैनः ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणबाट अन्य दल पछि हटे पनि एमाले पछि नहट्ने स्पष्ट पारेका छन् ।

संसद भवन बानेश्वरमा आइतबार सञ्चारकर्मीसँग सक्षिप्त कुरा गर्दै ओलीले यस्तो बताएका हुन् । कोशीको नामकरणमा मत दिने कांग्रेस, माओवादी, जसपा सवै भागेको तर एमाले नभाग्ने उनको भनाइ छ । अध्यक्ष ओलीले ललिता निवास प्रकरणका विषयमा भने राम्रोसँग बुझ्न नपाएको तर्क गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित