FLASH NEWS
- Loading...
महानगरद्वारा ललिता निवासको जग्गा घेराबाराको प्रक्रिया सुरू
- गोल्डेन खबर
- १ साल अघि
- २५५ पटक पढिएको
काठमाडौं- काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गा घेराबाराको प्रक्रिया सुरू गरेको छ ।
राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका छन् । पाण्डेको अनुसार ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले यो काम सुरू गरेको हो । अहिले त्यहाँ राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिइएको छ ।
बालुवाटार स्थित एनआरएनएको कार्यालयनजिकैको खाली जग्गामा घेराबारा गर्न महानगर प्रहरीको जम्बो टोली परिचालन गरिएको छ
प्रतिक्रिया दिनुहोस